काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं : काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

बनेपाबाट रोशी जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.