
धनगढी । कैलालीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–८, बछेलाकी ५६ वर्षीया हिरा बिष्टको चरला खोलामा डुबेर मृत्यु भएको हो।

खोलामा डुबेर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



