धनगढीका २ जना लागूऔषधसहित पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको धनगढीका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

Dadeldhura Hospital

धनगढी उपमहानगरपालिका–१० कटानबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम ९ मिलिग्रामसहित सोही उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय मोहन सुनवार र १५ वर्षीय किशोर पक्राउ परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुबै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार राति उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.