सल्यानमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

असार २१

सल्यानमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भिर घाईते भएका छन । घटनामा जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.