Citizan

भारतको शिमलामा पहिरोले पुरिएर तीन नेपालीको मृत्यु

suchana alital
Chure

असार २६— भारतको हिमाचल राज्यस्थित शिमलामा पहिरोमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

lali

शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार पहिरोमा परी रुकुम पश्चिमका तीन जनाको मृत्यु भएको हो ।

glam &
dipti
Citizan

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका—९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको हो । केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

बाढीपहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.