डडेल्धुराको आलितालमा एक बाख्रा खोरमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन १६
डडेल्धुराको आलितालमा एक बाख्रा गोठमा आगलागी भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ४ का नेत्रलाल बोहराको गोठमा आगो लागेको हो। गोठमा आगलागी हुदा गोठमा रहेको १३ वटा बाख्रा मध्ये एक खसी र दुई बोका जलेर मरेका छन्

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार उनको बाख्राको एक कोठाको जस्ताले छाएको गोठमा मंगलवार बिहान आगो लागेको हो। लामखुट्टे धपाउन बालिएको आगो गोठमा सल्किएको थियो। स्थानीय र प्रहरीको सहयोगमा बाँकी १० वटा बाख्राको उद्दार गरिएको छ।तर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.