पहिरोका कारण बुडर- जोगबुडा सडक अबरुद्ध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

आलिताल : बुडर – जोगबुडा सडक खण्डमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

बुडर – जोगबुडा सडक खण्डमा पर्ने आलिताल गाउंपालिका -८ सुनखोलामा पहिरो जांदा सडक अबरुद्ध भएको हो ।
गए राती परेको अबिरल बर्षाका कारण रुख सहितको ठूलो पहिरो जांदा सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध भए पछि यात्रुलाई गन्तब्यमा पुग्न समस्या परेको छ । सडक खुलाउन प्रयास भइरहेता पनि ठूलो पहिरो आएकोले यातायात संचालन हुन समय लाग्ने आलिताल प्रहरीले बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.