दाङमा कुलोले बगाउँदा एक बालकको मृत्यु

sc mahendra

दाङ। दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ।

आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ।

आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.