बाटो काट्ने क्रममा पहिरोबाट खसेको ढुंङ्गा लागेर रोल्पामा एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

भाद्र १० । रोल्पामा बाटो काट्ने क्रममा पहिरोबाट खसेको ढुंङ्गा लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको माडी गाउँपालिका ६ धाराखोला भारणिबाङ सडक खण्डमा पहिरोबाट खसेको ढुङ्गाले लागेर माडी ५ बाङ्मा निवासी लालि वलीको मृत्यु भएको हो।

बाटो काट्ने क्रममा पहिरोबाट खसेको ढुङ्गाले लागेर वलीको घटना स्थलमै मृत्यु भएको हो। वलिको शव ढुङ्गाले लागेर छियाछिया भएको अवस्थामा करिव ५० ६० मिटर मुनी पहिरोसँगै फेला परेको इलाका प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.