अपि हिमाल गाउँपालिकाले दियो जात्राको अवसरमा तीन दिन सार्वजनिक विदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुलाः दार्चुलाको अपि हिमाल गाउँपालिकामा जात्राको अवसरमा तीन दिन सार्वजनिक विदा दिइएको छ।

Dadeldhura Hospital

पालिकाले शुक्रवार एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आज सोमवार देखि आउँदो बुधवारसम्म पालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवारदेखि शुरु भएको छ। दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.