Citizan

डडेल्धुराको आलितालमा मोटरसाईकल दुर्घटना ,सवार दुई मध्ये एकको अवस्था गम्भिर

suchana alital
Chure
भदौ १५
डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकामा मोटरसाईकल दुर्घटना भएको छ । शुक्रबार साँझ सुपप्र ००४-००१०-७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आलिताल-८ स्यालचौडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी परशुराम नगरपालिका ५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्। दुबैको अवस्था गम्भिर रहेको छ। एक जना भने बोलिरहेका छन्। अहिले उनिहरुको उपचार जोगबुढा अस्पतालमा भईरहेको छ भाटले भने’। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
lali
glam &
dipti
Citizan
Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.