कञ्चनपुरबाट लागुऔषध सहित चार जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा सुन्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।

Dadeldhura Hospital

प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षिय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय बल बहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्ब. ९ का २६ वर्षिय नविन भट्ट र सोही गाउंका ३० वर्षिय सिद्धराज पनेरु रहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.