Citizan

बेपत्ता मेजर पण्डितको शव भेरी नदीमा फेला

suchana alital
Chure

काठमाडौँः नेपाली सेनाका गुल्मपतिको शव फेला नदीमा फेला परेको छ।

lali

यही भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको हो।

glam &
dipti
Citizan

डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.