Citizan

राष्ट्रिय युवा संघ नेपाल डडेल्धुराको इन्चार्जमा कार्की

Chure
lali

डडेल्धुरा : नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपाल डडेल्धुरामा इन्चार्जको जिम्मेवारी आलितालका डम्मर कार्कीले पाएका छन् । हिजो (बिहीबार) विशेष सर्कुलर जारी गर्दै कार्कीलाई इन्चार्जको जिम्मेवारी तोकिएको हो।
जिल्लाका युवाहरू माझ लोकप्रिय रहेका कार्की आलिताल गाउंपालिका वडा न. ६ का पूर्व वार्ड सदस्य समेत हुन । सामाजिक सेवामा समेत सकृय रहेका कार्की युवासंघ नेपालको केन्द्रिय सदस्य हुन् ।
हिजो नै युवा संघ नेपालले सबै प्रदेशमा प्रदेशमा इन्चार्ज र सह(इन्चार्ज) डडेल्धुरासंगै बिभिन्न जिल्लाको इन्चार्ज समेत तोकेको छ। जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह(इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.