कन्चनपुरमा ट्याक्टरले च्यापेर एक बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कन्चनपुर ः कन्चनपुरमा ट्याक्टरले च्यापेर एक बालकको मृत्यु भएको छ । हिजो बेदकोट नागरपालिका –६ दैजी लालपुर भित्री सडकखण्डमा ट्याक्टरले कुल्चिदा ६ वर्षीय बालक लब चन्दको मृत्यु भएको हो ।

Dadeldhura Hospital

प्रहरीका अनुसार से १त ८९३० नम्बरको ट्याक्टरले र चालक बेदकोट नगरपालिका १० बस्ने राम बहदुर खुनाले भलाएको ट्याक्टरले कुल्चिदा बालकको मृत्यु भएको थियो । मृत्युपछि स्थानीयले शव सडकमै राखेर राजमार्ग अबरुद्ध पारेका थिए । तर मृतक बालकका परिवारलाई राहत क्षतिपूर्तिबारे आवश्यक काराबाही अगाडि बढाउने सहमतिपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीले ट्याक्टर चालक खुनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.