बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको उद्घाटन

sc mahendra

डडेल्धुरा:डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय मेघराज खड्का, सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, क्याम्पस प्रमुख, प्राध्यापक र विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.