गेटा पुगेर स्वास्थ्यमन्त्री बस्नेतले भने : सुदूरपश्चिममा बाहिरबाट डाक्टर आउँन मान्दैनन्

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले कैलालीको गेटा पुगेका छन्।

Dadeldhura Hospital

उनी आइतबार शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न गेटा पुगेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भएपनि त्यसलाई संचालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए।

उनले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल संचालन गर्न आवश्यक रहेको बताए। वाहिरी क्षेत्रबाट डाक्टर सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा संचालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ती उत्पादन हुने उनले दाबी गरे।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.