बझाङ्गमा जेसिवी दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङ्गः बझाङ्गमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका-९ पुरानो बस पार्क नजिक बाउली गाड किनारामा गएराति ९ः३० बजे दुर्घटना हुँदा मेसिनका चालकको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा बिथ्थडचिर गाउँपालिका-६ का ३६ वर्षीय प्रकाश कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.