कैलालीमा टिपर दुर्घटना,एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

नगढीः कैलालीको घोडाघोडीमा टिपर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

Dadeldhura Hospital

घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना.४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो। दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.