बझाङमा एक किशोरी मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ : बझाङमा एक किशोरी मृत फेला परेकी छिन्।

Dadeldhura Hospital

जिल्लाको थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत भेटिएकी हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आज बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.