महोत्सवको नक्कली टिकट प्रकरण:लाग्यो अत्तरिया उद्योग वाणिज्य संघमा ताला

sc mahendra

धनगढीः महोत्सवमा फेला परेको नक्कली टिकट ठेलीको बिषयलाई लिएर कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ।
आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन्।
अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका छन्। माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.