डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा ऐर सर्वसम्मत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा लक्ष्मीकुमारी ऐर सर्वसम्मत चयन भएकी छन्। मंगलबार जिल्ला सदरमुकाममा सम्पन्न साधारण सभामार्फत् ऐर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।

यस्तै, कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र सिन्धु बोहरा अवस्थी तथा उपाध्यक्षमा बसन्तराज पाण्डेय, गोविन्द भट्ट, सन्जीवबहादुर र सरस्वती पनेरु भट्ट चुनिएका छन्। कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षमा अध्यक्षले मनोनित गर्ने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.