Citizan

बझाङमा जिपको ठक्करबाट एक महिला घाईते

Chure

बझाङः बझाङमा आज विहान जिपको ठक्करबाट एक महिला घाईते भएकी छन ।

lali

केदारस्युँ गाउँपालिका वडा नं ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदाँ सोहि ठाँउकी ५५ र्बषिया महेश्वरी मल्ल घाईते भएकी छन ।

glam &
Citizan

बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ । घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.