अछाममा जंगली जनावरको छाला, सिङ र बन्दुक सहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : अछाममा जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।
आज (बिहीबार) शाहीको घरमा जङ्गली जनवारको छाला, सिङ तथा अवैध भरूवा बन्दुक सहित मंगलसेन नगरपालिका–१२ ठाँटीखाँद बस्ने टंकबहादुर शाही पक्राउ परेका हुन् । घरमा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक फेला पारेको अछाम प्रहरीले जनाएको छ।

Dadeldhura Hospital

घटना बारे थप अनुसन्थान भइरहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.