सीपीआई २०२३ को सूचीमा नेपाल १०८औँ स्थानमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सुचकांक (सीपीआई) २०२३ को सूचीमा नेपाल १०८औँ स्थानमा परेको छ ।

Dadeldhura Hospital

सीपीआई २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

१८० देशमध्ये नेपाल यो स्थानमा पुगेको हो भने २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.