Citizan

नुहाउँदा करेन्ट लागेर युवतीको मृत्यु

Chure

बाँके । बांकेमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–१ सन्तलिया बस्ने ३५ वर्षीया युवती सजिदा शेषको करेन्ट लागेर मृत्यु भएको हो ।

lali

घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारामा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

glam &
Citizan

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.