नुहाउँदा करेन्ट लागेर युवतीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाँके । बांकेमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–१ सन्तलिया बस्ने ३५ वर्षीया युवती सजिदा शेषको करेन्ट लागेर मृत्यु भएको हो ।

Dadeldhura Hospital

घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारामा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.