Citizan

डोटीको एक विद्यालयको छात्रवासमा आगलागी

Chure
lali

डोटी । डोटीको एक विद्यालयको छात्रवासमा आगलागी भएको छ । आगलागीबाट कोठामा रहेका किताब, लत्ताकपडा, भाँडावर्तन र नगदसहित एक लाख ५ हजारको क्षति भएको बताइएको छ ।
जिल्लाको जोरायल गाउँपालिका–५ नवकोट गड्सेरामा रहेको नवदय माध्यमिक विद्यालयको छात्रवाको दुई तलाको ६ कोठे छात्रवास भवनमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार मङ्गलवार प्रधानाध्यापकको कोठाबाट आगो सल्किएको थियो।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.