कैलालीको बर्दगोरियामा आगोमा परेर एक महिलाको मृत्यु

sc mahendra

धनगढीः कैलालीमा आगोमा परेर एक महिलाको हिजो (बिहीवार) मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका–१ की देवकी न्यौपानेको आगोमा परेर मृत्यु भएको हो। उनी खाना पकाउने क्रममा माघ ९ गते (मंगलवारं शरीरमा आगो लागेर घाइते भएकी थिइन्। उनको हिजो घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.