सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङः बर्षातका कारण पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका–७ माल्नालाग्ने भिरमा सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यातायातका साधन ठप्प परेका छन्। राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.