काँग्रेसका महामन्त्री थापा कञ्चनपुर आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः नेपाली काँग्रेस पार्टीका महामन्त्री गगनकुमार थापा कञ्चनपुर आउने भएका छन्।

नेपाली कांग्रेसले माघ १६ गते देखि संचालन गरेको समुदायमा कांग्रेस अभियानका क्रममा महामन्त्री थापा माघ २७ गते कञ्चनपुर आउन लागेको नेपाली कांग्रे कञ्चनपुर जिल्ला समितिले जनाएको छ।
महामन्त्री थापा कञ्चनपुर पुग्ने बित्तिकै पुर्नवास स्थित सहिद गोबिन्द गौतमका परिवारलाई भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि बेलौरीमा खुल्ला सम्बाद कार्यक्रम गरि बेदकोटमा जनप्रतिनिधिसंग सम्वाद कार्यक्रम राखिएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भिमराज भट्टले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.