बझाङमा बाघले वडाध्यक्षको ११ बाख्रा मार्‍यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : बझाङमा बाघले एक वडाध्यक्षको ११ बाख्रा मारेको छ। जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका ११ बाख्रा बाघले मागरेको हो।

Dadeldhura Hospital

वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बताएको छ। शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मागरेको हो। उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अस्थायी प्रहरी पोस्ट बगडाको टोली घटनास्थल गएको प्रदेश प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.