कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।दोधारा चाँदनी नगरपालिका-१ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट अबैध कोडिन नामक १०० एमएलको ५ बोतल लागूऔषधसहित शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २१ वर्षीय निर्मलकुमार सुनार र पुनर्वास नगरपालिका-७ बस्ने ३० वर्षीय बलराम सुनार आईतवार साँझ पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाईकल भित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.