डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

sc mahendra

डोटीः डोटीको शिखर नगरपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ। उनको हिजो (शुक्रवार) साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.