बैतडीमा बङ्गुर खोरमा आगलागी हुदा ११ बङ्गुर मरे

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा ः बैतडीमा बङ्गुर खोरमा आगलागि भएको छ। आगो लागेपछि ११ वटा बङ्गुर समेत मरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नका नरि सुतारको बङ्गुरको खोरमा आगो लागेको हो।
सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा शुक्रवार राति आगो लागेको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.