वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं– सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो।
वाइबा विरुद्ध कलाकार पवन खतिवडा (म्याकुरी)ले कुटपिट तथा अङ्गभङ्गको कसुरको प्रहरीमा जाहेरी दिएका थिए। वाइबाले आफूमाथि कुटपिट भएको भन्दै कलाकार खतिवडाले जाहेरी दिएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.