परशुरामको राउटे समुदायका दुई जना महिला सम्मानित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको राउटे समुदायका दुई जना महिला सम्मानित भएका छन् ।

Dadeldhura Hospital

सम्मानित हुनेमा नगरपालिका-४ की अस्मिता राउत र वडा नम्वर १२ की सावित्री राउटे रहेकी छिन् । उनीहरु दुवैजनालाई बालविवाह न्यूनिकरण तथा पुर्णखोप अभियानमा राउटे समुदायमा योगदान गरे बाफत बास नेपालले सम्मान गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

युनिसेफ नेपालको आर्थिक सहयोगमा परशुराम नगरपालिकाकाको सहकार्य र बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उनीहरुलाई नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.