कञ्चनपुरबाट तीन लाख बढीको अबैध सामान जफत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले तीन लाख बढीको अबैध सामान जफत गरेको छ।

Dadeldhura Hospital

भीमदत्त नगरपालिका–१ भाँसीबाट भन्सार छलीको अन्दाजी तीन लाख २८ हजार पाँच सय मुल्य बराबरको कपाल स्टेट गर्ने मेसिन, प्रोटीन, डोमाट्ररोविन, डानाबो औषधी तथा भिटामीन डी लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.