गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा बझाङमा दुईजना घाइते

sc mahendra

बझाङः बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्।

खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो।

घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घटनाको पुर्ण विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.