parwat hotel
Citizan

डडेल्धुराको आलितालमा थ्रेसरमा बेरिंदा एक महिला घाइते

bhageswar small
alital janahit
lali

डडेल्धुरा: डडेल्धुराको आलितालमा थ्रेसरमा बेरिंदा एक महिला घाइते भएकी छन् ।
जिल्लाको आलिताल गाउंपालिका वडा न. ५ भावर गाउं घर भएका गम्भिर मडैको श्रीमति बर्ष ३० को संगीता मडै गहु चुट्ने क्रममा थ्रेसरमा बेरिंदा घाइते भएका हुन् ।
आज(शुक्रबार करिब साझको ५ बजेको समयमा आफ्नै घरको गहु चुट्ने क्रममा कपाल थ्रेुसरमा पस्दा टाउैकोमा गम्भिर चोट लागेको आलिताल प्रहरी इन्चार्ज धन सिंह धामीले जानकारी दिए । घाइते महिलालाई अहिले उपचारको लागि धनगढी पठाइएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.