डडेल्धुराको एक घरमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधराः डडेलधुरामा आगलागी भएको छ।


जिल्लाको नवदुर्गा गाउँपालिका–५ खनेखोलाकी यसोदा अवस्थिकोे कच्चिघरमा आगलागी भएको हो। आगलागीबाट यसोदाको गोठभित्र रहेको १ भैँसी १ पाडो र ३ वटा बाख्रा जलि घाइते भएका छन्। भने ३ थुप्रा खर र गाठ जलि पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुरा जनाएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.