parwat hotel
Citizan

डडेल्धुराको आलितालमा मोटरसाइकल दुर्घटना,तिन जना घाइते

bhageswar small
Chure

डडेल्धुरा: डडेल्धुराको आलितालमा मोटरसाइकल दुर्घटना भएको छ ।
जिल्लाको आलिताल गाउँ पालिका वडा न ४ को वडा कार्यालय नजिक जालटुडामा आज बिहान दुर्घटना भएको हो ।
वडा न. ४ घरेलुको कृष्ण कालिका माध्यमिक विद्यालयबाट तलतिर आउदै गरेको दल बहादुर बोहराका छोरा बर्ष १९ को कमल बोहराले चलाएको सुपप्र ०१००१० प ३९९४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको आलिताल गाउंपालिका वडा न. ८ कृष्ण दत्त भट्टका छोरा ३७ का गणेश दत्त भट्टले चलाएको सुपप्र ०१०११ प ७८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिह भाटले जानकारी दिएका छन् ।

lali

glam &
Citizan

दुर्घटनामा परि मोटरसाइकल चालक कमल बोहरा र सोहि मोटरसाइकलमा सवार खगेस्वरी बोहरा र यशोदा बोहरा घाइते भएका छन् । द्दाइतेको अवस्था सामान्य रहेको भाटले जानकारी दिएका छन् । घाइते सबैलाई उपचारका धनगढी पठाइएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.