parwat hotel
Citizan

सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

bhageswar small
Chure
lali

बैतडी : बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका १० महरागाउँका ५ बर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका महराको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.