डडेल्धुराको परशुराममा किशोरी करणी गरेको आरोपमा एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुराको परशुराममा किशोरी करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
१६ वर्षीया किशोरी जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिमा–१ स्यालकोटका ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

कठायतले किशोरीलाइ आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.