पहिरोबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा बैतडीमा एक महिला गम्भीर घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : पहिरोबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा बैतडीमा एक महिला गम्भीर घाइते भएकी छन्।

Dadeldhura Hospital

जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनीबार दिउँसो उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरो खसेर टाउकोमा ढुङ्गा लागेर घाइते भएकी हुन।

गम्भीर घाइते भएकी अवस्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.