कैलालीको गोदावरी नदीमा डुबेर बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको गोदावरी नगरपालीका–३ चौकी डाँडाका ९ वर्षीय भरत चदरा नदीमा नुहाउनेक्रममा डुबेर बेहोस भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारकाक्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.