धनगढीको सामुदायिक वनमा मृत भेटिए एक महिला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छिन्।जिल्लाको कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्ने शिवकुमार चौधरीको श्रीमती ३१ वर्षीया रितु चौधरी शुक्रवार मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रितुको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.