डडेल्धुरामा जिप दुर्घटना, ४ जना घाइते एकको अवस्था गम्भीर

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जिप दुर्घटना भएको छ।

Dadeldhura Hospital

बिहीबार अपराह्न सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जिप नालीमा खसेर दुर्घटना भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकको गम्भीर रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.