परशुरामको परिगाउँमा बेवहारिसे श*व फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको  परशुराम नगरपालिका वडा नम्बर -५ परिगाँउ स्थित महाकाली नदी किनारमा एक पुरुषकाे शव फेला परेकाे छ।

Dadeldhura Hospital

हिजो शनिबार बेलुकि ५ वजेतिर सिद्दनाथ सामुदायिक बनको पुर्तोली भन्ने भिरमा उक्त बेवारिसे शव फेला परेकाे ईलाका प्रहरी कार्यालय जाेगबुडाका प्रहरी निरीक्षक सुरज राेकायाले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अन्दाजि २४/२५ वर्षकाे जस्ताे देखिने उक्त शवको छातीको माथिल्लो भाग ढुङ्गाले च्यापीई बाँया तर्फ कोल्टो अवस्थामा रहेकाे र माथिल्लो शरिरमा कालो रंगको भेष्ट तथा तल्लो शरिरमा निलो रंगको जिन्स पाईन्ट लगाएको अवस्थामा शव फेला परेकाे प्रहरी निरीक्षक राेकायाले बाउनुभयाे। नाम,थर,वतन खुल्न नआएको उक्त बेवारिसे पुरुषको शव जोगबुढा अस्पतालको शव गृहमा राखिएको ईलाका प्रहरी जाेगबुडाले जनाएकाे छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.