कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको चुरे गाउँपालिका–१ शिबनगर बस्ने लालबहादुर क्षेत्रीको ५ वर्षीय छोरा आकाश क्षेत्रीको मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घरमा कोही नभएको बेला खेल्ने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.