परशुराममा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्युु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका-४ कटालका २८ वर्षीय भुपेन्द्र भट्ट रहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्तिक १४ गते परशुराम नगरपालिका-६ छेलास्थित तातोपानीबाट परशुराम नगरपालिका-४ कटाल आउँदै गरेका उनले चलाएको बा ०२ ०२२ प २१४५ नम्बरकको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

बिष्टकाअनुसार भट्टको टाउकोमा चोट लागेका उनको जोगबुढा अस्पताल जोगबुढामा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय सिद्धराज भट्टको अवस्था मध्यम छ।

उनको टाउको, मुख र खुट्टामा चोट लागेकोले थप उपचारको लागि धनगढी रिफर गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.